बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

कुमारी बैंकको ४५ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले आफनो संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा गर्ने भएको छ । बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।  उक्त सेयरमा बैंकका संस्थापक सेयर धनीले मात्र आवेदन दिन सक्नेछन् ।