७ श्रावण २०८३, बिहिबार

बैंक

शिथिल निर्माण क्षेत्र : विकास निर्माणका काममा बैंकबाट जाने कर्जा दबाबमै

काठमाडौं । बैंकहरुले निर्माण क्षेत्रमा गर्ने लगानी दबाबमै देखिएको छ । आर्थिक शिथिलताका कारण निर्माणजन्य गतिविधि चलायमान नहुँदा बैंकहरुको कर्जा लगानी पनि सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकभर विकास निर्माणका काममा बैंकहरुबाट प्रवाह हुने कर्जा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको चार महिनामा बैंकहरुबाट निमार्ण