७ श्रावण २०८३, बिहिबार

बैंक

अब पैसा नतिरी रिवार्डबाटै रेस्टुरेन्टमा खानेदेखि हवाइ टिकटसम्म, सिद्धार्थ बैंकको फरक प्रयास

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ क्षेत्रमा फरक प्रयास थलेको छ । बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा ल्याएको हो । यस योजनाले निश्चित मात्रामा रिवार्ड प्वाइन्ट्स संकलन भइसकेपछि त्यही प्वाइन्ट्सबाटै खर्च गर्ने अवसर दिएको छ । नेपाली बैकिङ क्षेत्रमा यस प्रकारको रिवार्ड योजना