७ श्रावण २०८३, बिहिबार

बैंक

प्रभू बैंकको लोभलाग्दो वित्तीय प्रगति: कमायो साढे ४ अर्ब खुद नाफा, इपिएस पनि बढ्यो, लाभांश क्षमता कति ?

काठमाडौं । प्रभु बैंकको नाफा लगायतका अधिकांश सूचकहरुमा व्यापाक सुधार देखिएको छ । बैंकले एकै वर्ष साढे ४ अर्ब खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष बैंकले ४ अर्ब ४८ करोड ८ लाख १०