काठमाडौं । सिटिजन्स बैंकको संचालकमा इला शर्मा नियुक्ति भएकी छन् । बैशाख २६ गते बुधवारदेखि लागू हुने गरि शर्मा संचालकमा नियुक्ति भएकी हुन् । उनलाई बैंक संचालक समितिको बुधवार बसेको बैठकले संचालकमा सोही दिनदेखि नै लागू हुनेगरि नियुक्ति गरेको हो ।सोही बैठकले संचालक सीता कार्की केसीले दिएको राजिनामा पनि स्वीकृत