काठमाडौं । सबै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) एकल अंकमा झरेको छ । हाल संचालनमा रहेकामध्ये केही बैंकको आधार दर साढे ६ प्रतिशत बिन्दुमा आइपुगेको छ। हाल वाणिज्य बैंकहरुको औसत आधार दर ८.३३ प्रतिशत छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर