काठमाडौं । बैंकहरुले आफ्ना कर्मचारीहरुको लागि साढे ४७ अर्ब बढी खर्चिएका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकहरुले कर्मचारी तलब तथा बोनसका लागि कुल ४७ अर्ब ७७ करोड ८१ लाख ८९ हजार रुपैयाँ खर्चिएका छन् । योमध्ये बैंकले