बैंक Archives - Page 14 of 373 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंक

नाफासँगै बढ्याे सानिमा बैंककाे ब्याज आम्दानी, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अवधिसम्म बैंकको नाफा १६.६५ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १९ करोड २३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।