काठमाडौं । प्रभु बैंकले ७ महिनामा ७२ करोड बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत