२६ भदौ २०८३, शुक्रबार

बैंक

एनएमबी बैंकबाट गोल्यान बाहिरिएपछि सिविफिनको अध्यक्षमा पौडेल

काठमाडौँ । पवन गोल्यान एनएमबि बैंकको सञ्चालक समिति अध्यक्षबाट बाहिरिएका छन् । २८औं वार्षिक साधारणसभाबाट अध्यक्ष गोल्यान बाहिरिएका हुन् । गोल्यान २ दशकभन्दा बढी बैंकको सञ्चालकको भूमिकामा रहेका थिए । उनले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षबाट समेत गोल्यानले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्ष गोल्यानकै विशेष