काठमाडौं । एनएमबि बैङ्कले १० वर्षपछि सेयरधनीको हात खाली बनाएको छ । मङ्सिर १३ गते बुधवार बसेको बैङ्क सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । बैङ्कले गत आवको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने भएको छ । यसअघि अर्थात्