२६ भदौ २०८३, शुक्रबार

बैंक

माछापुच्छ्रे बैंक, नेप्स र सिटी टेकबीच गेट पे सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटी टेकले पुष २ गते ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ गेट पे संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसंजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसाजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब