काठमाडौँ । कुमारी बैंक लिमिटेडले आइटि क्षेत्रका लागि केबिएल स्मार्ट बिजनेश लोन फर आइटि कम्पनी अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आइटि क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको