२७ भदौ २०८३, शनिबार

बैंक

बैंकिङ्ग प्रणालीमा थुप्रियो झण्डै ५ खर्ब लगानीयोग्य रकम: बस्तु तथा सेवाको बजार माग छैन, कर्जा प्रवाह न्यून

काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । हाल बैक तथा वित्तीय संस्थाहरुसंग करिव ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंकिङ्ग प्रणालीमा ४ खर्ब ८१ अर्ब रुपैयाँ लगानी योग्य रकम थुप्रिएको हो । हाल