काठमाडाैं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेकाे माैद्रिक निती सन्तुलीत रहेकाे बताएकाे छ । साेमबार संघले पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष शुनिल केसीले माैद्रिक निती सन्तुलित रहेकाे बताए । ‘निती अहिलेकाे अवस्था सुहाउँदाे छ, भाेलीकाे दिनमा आउने सफ्टेराे/अफ्टेराे दुबै परिस्थिती हेरेर ल्याइएकाे छ ।’ अध्यक्ष केसीले भने