काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकले ०.५ प्रतिशत प्रिमियममा कृषि कर्जा दिने बताएका छन् । शुक्रबार ‘एनएमबि खेती कर्जा’ योजना सार्वजनिक गर्ने क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘उक्त योजनामामा आधार दरमा ०.५ प्रतिशतमा कर्जा उपलब्ध हामीले गराउछौं । नेपाल राष्ट्र बैंकले कृषि कर्जा