९ श्रावण २०८३, शनिबार

बैंक

आर्थिक सर्वेक्षण: ‘बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भयो, ब्याजदर पनि घट्दो क्रममा छ’

काठमाडौं । बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भएको छ । आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवदनअनुसार पछिल्ला महिनाहरुमा बैंकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भएको बताइएको छ । यस्तै, ब्याजदर पनि घट्ने क्रममा रहेको सर्वेक्षणमा उल्लेख छ । पछिल्लो