काठमाडौं। ज्योति विकास बैंकले सञ्चालक नियुक्त गरेको छ । चैत १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा राम कुमार श्रेष्ठलाई नियुक्त गरेको हो । चैत १३ गतेबाट लागु हुने गरी आगामी साधारण सभा सम्मको लागि श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।