काठमाडौं । बैंकहरुले कर्मचारीलाई बोनसका लागि साढे ७ अर्ब बढी रकम छुट्याएका छन् । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि ७ अर्ब ५७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बोनस छुट्याएको हो । बैंकहरुले कर्मचारी खर्चमा ७ प्रतिशतदेखि ५७ प्रतिशतसम्म बोनस दिएका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु