९ श्रावण २०८३, शनिबार

बैंक

प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको सेयर किन्ने मौका

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद