९ श्रावण २०८३, शनिबार

बैंक

प्रतिकित्ता ११९ रुपैयाँमा नै कुमारी बैंकको सेयर किन्ने मौका

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ९६ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११९ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।