८ श्रावण २०८३, शुक्रबार

बैंक

नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले ३ बैंक सहित ४ कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । नेपाल बैंकको नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य २८० रुपैयाँ ८८ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर