८ श्रावण २०८३, शुक्रबार

बैंक

मर्ज नहुँदै श्रेष्ठले छोडिन् मेगा बैंक, पोखरेलले पाए कामयमुकायम सीईओको जिम्मेवारी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त गरेको छ । मेगा बैंक सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार