७ श्रावण २०८३, बिहिबार

बैंक

सनराइज बैंकद्वारा वीपी कोइराला स्वास्थ्य विज्ञानलाई ट्रली र ह्वील चियर हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ।बुुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन् । सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व