काठमाडौं । एन आई सी एशिया बैंकले बडा दशैं, दीपावली, तथा छठ पर्वको उपलक्ष्यमा मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना सार्वजनिक गरेको छ । बैंकले भदौ १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले एन आई सी एशिया बैंकको मोबाईल एपको