२१ कार्तिक २०८३, शनिबार

बैंक

नेपालमा जलश्रोत लगानी प्रवद्र्घन गर्न एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रियबीच सहकार्य

काठमाडौँ । एनएमबि बैंक, दिगो र मूल्यमान्यतामाआधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटीभएको नेपालको अग्रणी बैंकलेब्रिटिश अन्तर्राष्ट्रिय लगानी बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिककर्जा लगानीभित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक लगानी बाट दोश्रो आवधिककर्जा प्राप्तगर्ने नेपालको एकमात्र बैंक भएको छ। आन्तरिक स्रोतले मात्रहाल बजारको मागलाई धान्ननसकिरहेको परिस्थितिमा उक्त कर्जाले