७ श्रावण २०८३, बिहिबार

बैंक

सिभिल बैंकका ग्राहकहरुलाई अव थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ । सिभिल बैंकका ग्राहकहरुले अव