२५ भदौ २०८३, बिहिबार

बैंक

माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआरकोड हस्तान्तरण

काडमाडौं । माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई NCHL द्धारा प्रर्वद्धित Nepal Pay क्युआर कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त Nepal Pay क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई