काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा बैंकको खुद नाफा र प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा कम्पनी खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ आर्जन