काठमाडौं । लुम्बिनी विकास बैंक र कुमारी बैंकले ऋणपत्र निष्कासन गर्न भएको छ । दुबै बैंकले ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । लुम्बिनी विकास बैंक लुम्बिनी विकास बैंकले असार ३० गते १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो