काठमाडौं । नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात् नबिल बैंकका कर्मचारीहरुलाई यथास्थितिमा नै राखेको भन्दै नबिल बैंक कर्मचारी संघले विरोध जनाएको छ । एनबी बैंकलाई प्राप्तिपश्चात् कर्मचारीको बढुवा नगरेको भन्दै विरोध जनाएको नबिल बैंक कर्मचारी संघका अध्यक्ष सबिन भट्टराईले जानकारी दिए । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गर्ने