२५ भदौ २०८३, बिहिबार

बैंक

सेञ्चुरी बैंकको ‘सेञ्चुरी हाईब्रिड’ बचत खाता संचालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन । सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम १ लाख मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा