बैंक Archives - Page 329 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजारमा नै खोल्न सकिनेछ ।