काठमाडौं । माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि (महाराजगञ्ज) र ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रालि (महाराजगञ्ज) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशतसम्म छुट