काठमाडौं । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि वहादुर वुढाथोकी नियुक्त भएका छन् । वैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वुढाथोकीलाई वैंकको संचालक समितिको जेठ ३१ गते वसेको १७६ औं वैठकले २०७९ आषाढ १ गते देखी लागुहुने गरि वैंकको कायम