काठमाडौं । बैंक अफ काठमाण्डूले कर्मचारी मागेको छ । बैंकले जुयिर असिस्टेण्टका लागि केही कर्मचारी मागेको हो । बैंकका अनुसार प्रदेश १ का लागि दिक्तेल खाद्बारी शाखा, मधेश प्रदेशका लागि छिन्नामस्ता सप्तरी, गढीमाई रौतहट, कालिकामाई पर्सा, बागमति प्रदेशका लागि इन्द्रसरोवर मकवानपुर, खानियावस धादिङ, राक्सीराङ्ग मकवानपुर, रुवी भ्याली धादीङ, तातोपानी सिन्धुपाल्चोक,