बैंक Archives - Page 370 of 373 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंक

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ऋणपत्रमा रितपूर्वक आवेदन परेकाहरुको प्रशोधन गरी ८ लाख ५३ हजार ७८३ कित्ता ऋणपत्रलाई फागुन ३ गते मंगलबार बाँडफाँट गरिएको बैंकले जनाएको छ । एभरेष्ट बैंकले माघ ३ गते, सोमबारदेखि माघ १७ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।