२४ भदौ २०८३, बुधबार

बैंक

बिओकेले १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंक अफ काठमाण्डू लिमिटेडले १ हजार रुपैयाँ अंकित दरको १ अर्ब १० अर्ब रुपैयाँ बराबरको ११ लाख कित्ता बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र