२५ भदौ २०८३, बिहिबार

बैंक

साउनका लागि नयाँ ब्याजदर सार्वजनिक: १४ बैंकले घटाउँदा २ ले बढाए, हेर्नुस् कुनकाे कति ?

काठमाडाैं । आर्थिक वर्ष २०८२/८३ काे पहिलाे महिना साउनका लागि २० वटै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर असारको तुलनामा केही घटेको देखिएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा औसत अधिकतम ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउनमा घटेर ५.६९७५ प्रतिशतमा