२५ भदौ २०८३, बिहिबार

बैंक

घट्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकको नाफा ११.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोडमा सीमित