२३ श्रावण २०८३, शनिबार

Banner First

रसुवा भन्सारले ६ महिनामा ४ अर्ब ३३ करोड ४५ लाख राजस्व उठायो

रसुवा । चीनसँगको आयात–निर्यात हुने रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको झन्डै ७५ प्रतिशत राजस्व उठाउन सफल भएको छ । साउनदेखि पुस मसान्तसम्म चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए ।