२४ श्रावण २०८३, आइतबार

Banner First

१० अंकले ओरालो लाग्यो नेप्से, ८ अर्ब ४४ करोडको कारोबार

काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से १० अंकले ओरालो लागेको छ । यस दिन बजार १०.७८ अंकले बजार घटेर कारोबार मापक नेप्से परिसुचक २९३६.६६ अंकमा पुगेको छ । यस दिन २ सय २४ कम्पनिको १६ करोड ४ हजार ५ सय ३० कित्ता शेयर ११ लाख ५ हजार ९ सय