२६ श्रावण २०८३, मंगलबार

Banner First

कोरोनाले धकेलियो हिमालयन र इन्भेस्टमेण्टको मर्जर, वार्षिक साधारणसभाबाटै अनुमोदन गरिने

काठमाडौं । नेपालको बैंकिङ इतिहासकै सर्वाधिक ठूलो मर्जर प्रक्रियालाई कोरोना महामारीले प्रभावित पारेको छ । महामारीका कारण लामो समयसम्म मर्जरका प्रक्रियागत काम अघि बढाउन नसकेपछि अब दशैंपछिमात्रै यी दुई बैंकको एकीकृत कारोबार सम्भव हुने भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादसर पाँडेले विशेष साधारण सभाबाट मर्जर प्रस्ता अनुमोदन गर्नुपर्ने