२६ श्रावण २०८३, मंगलबार

Banner First

ब्रोकर थप्नमा धितोपत्र बोर्ड अनिर्णित, अध्यक्ष भन्छन्ः अब कर्पोरेट संस्थालाईमात्रै दिन्छौं

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि नयाँ धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स खोल्ने भन्दै आए पनि नयाँ लाइसेन्स कसलाई र कुन प्रक्रियाबाट दिने भन्ने विबाद टुंग्याउन सकेको छैन । ‘हामी अझै पनि कसरी ब्रोकरको संख्या बढाउन सकिन्छ भन्ने हेरिरहेका छौं,’ बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना भन्छन् । बोर्डले तीन वर्षअघि बैंक