२७ श्रावण २०८३, बुधबार

Banner First

सार्क अर्थमन्त्रीस्तरीय बैठकमा अर्थमन्त्री पौडेलले भने ‘कोरोनाको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण’

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण आर्थिक सुचक चुनौतीपूर्ण रहेको बताएका छन । ‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ‘अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै