२९ श्रावण २०८३, शुक्रबार

Banner First

नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १८.५ प्रतिशत लाभांश पारित गरिएको छ । माघ ८ गते सम्पन्न बैंकको ३४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद गरी कूल १८.५ प्रतिशत लाभांश पाउने