काठमाडौं । सोमबार सेयर बजार दुई हजार नजिक पुगेर बन्द भएको छ । कारोवार सुरु हुँदा २ हजार २८ विन्दुसम्म पुगेको सेयर बजार कारोवारको अन्तिम घडिमा १९९७.०५ अंकमा झरेर बन्द भयो । बैंकिङ समुहमा गिरावट आउँदा कारोवार रमकसमेत घटेको थियो । साताको पहिलोदिन बैंकिङ समुहमा उछाल आउँदा ९ अर्व १९