२९ श्रावण २०८३, शुक्रबार

Banner First

राष्ट्र बैंकद्वरा गभर्नर अधिकारीको हस्ताक्षर भएको ५ र १० को नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभनमहाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर थ/३४०००००१ देखि