३० श्रावण २०८३, शनिबार

Banner First

आइतबार २८५६ जनामा कोरोना, ३३२६ जनालाई निको भयो, ५ जनाको मृत्यु

काठमाडौं । आइतबार थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १२ हजार ३ सय ११ जनको कोरोना परिक्षण गरिएकोमा २८ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । पछिल्लो