३० श्रावण २०८३, शनिबार

Banner First

शनिबार २१२० जनालाई काेराेना, राजधानीमा ११७७ संक्रमित, कुन जिल्लामा कति ?

काठमाण्डाैं । शनिबार देशभर २१२० जनामा काेराेना देखिएकाे छ । पछिल्लाे पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन